उद्देश्यहरु

  • प्रदेशमा विभिन्न स्वास्थ्य संस्थाहरुमा औषधि, औजार उपकरण र अन्य सामाग्रीको आपुर्ति सुनिस्चित गर्ने ।
  • औषधि तथा भ्याक्सिनको गुणस्तर ह्रास नहुने गरि तोकिएको तापक्रम तथा निर्देशन बमोजिम भण्डारण गर्ने ।
  • नियमित कार्यक्रमहरुका लागि आपुर्ति व्यवस्थापन सहज गर्ने ।
  • आकस्मिक तथा विषम परिस्थितिको बखतमा पनि आपुर्ति लाइ सहज बनाउने ।
  • प्रदेश्मा स्वास्थ्य आपुर्तिसँग सम्बन्धित समस्याहरुको पहिचान गर्ने र आपुर्ति सहज बनाउन समाधानका उपायहरु खोज्ने ।
  • आपुर्ति तथा जिन्सि व्यवस्थापन सँग सम्बन्धित बिधुतिय कार्यक्रम हरु लागु गरि आपुर्तिलाइ व्यवस्थित तथा सबल बनाउने साथै सुचनाको पहुच बढाउने।